जाने हो युएई ? २०० नेपालीको माग (तलब २००० दिर्हाम)
काठमाडौं : युएईको एक कम्पनीको लागि ठुलो संख्यामा वैदेशिक रोजगारीको लागी नेपाली श्रमिकको माग आएको छ ।
युएईको Transguard Group कम्पनीको लागी २०० जना नेपाली श्रमिकको माग आएको हो ।अन्तर्वार्ता माघ ४-५ र ११-१२ गते हुने ।
खान बस्न फ्री सहित युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब ८०० दिर्हाम देखि २००० दिर्हामसम्म दिने बताइएको छ ।
वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा तल दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गरि अधिक जानकारी लिनुहोला ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर
Anjali Overseas Service Pvt. Ltd.
+9771-4387207, 01-4387207, 014382553