साइप्रस रोजगार : नेपाली महिला-पुरुषको लागी आयो माग
काठमाडौं : बैदेशिक रोजगारीको लागि युरोपेली देश साइप्रसबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।
साइप्रसको Alexis Theodoulou कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित १९ जना नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो ।
साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब ४४ हजार रुपैयाँ दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।
यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।
हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर
POKHARA RECRUMENT (P) LTD., Sitapaila Kathmandu Nepal
Phon. 01-4038186, 4038483, 9851152243