टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र कालखण्डमा फरकफरक ब्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं । यसैक्रममा केही दिनयता कलाकार दिपाश्री निरौलाल्र सिन्दुर लगाएको भिडियो टिकटकमा भाईरल भएको छ ।

दिपाश्री निरौला अहिले अविवाहित भएकोले बिबाह नै नगरी सिन्दुर लगाएको भनेर उक्त भिडियो बिबादीत पनि बनेको छ । यसै बिषयलाई आपत्ती जनाउँदै आज भने पुण्य गौतम मिडियामा आएका छन । भालेश्वर मन्दिरमा दिपकराज गिरीसँग दर्शन गर्न गएकी उनको सिउदोमा स्पष्ट सिन्दुर हामी देख्न सक्छौ ।

हामी सबैलाई थाहा भएकै कुरा हो कि दिपक राज गिरी र दिपाश्री निरौला बास्तबिक जिबनमा जोडी हैनन र उनिहरु पर्दापछाडीका मात्र जोडी हुन । तर यो भिडियोले भने सबैको मनमा कौतुहलता जगाईदिएको छ । यो दृश्य दीपाश्रीकै निर्देशनमा बन्दै गरेको छ्क्का पन्जा ४ को सुटीङ पनि हुन सक्ने पब्लिसिटी स्टन्ट पनि हुनसक्ने र सत्यता पनि हुन सक्ने पुण्यको भनाई छ ।

बाँकि हेर्नुस तलको भिडियोमा

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *