जाने हो कुवेत ? तलब ८५ हजारसम्म
काठमाडौं : कुवेतको राम्रो कम्पनी SOFTROCK CENTER CO FOR NON FOOD ITEAMS कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
कुवेतको राम्रो कम्पनी SOFTROCK CENTER CO FOR NON FOOD ITEAMS कम्पनीमा नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको उक्त कम्पनीमा मासिक तलब ३६ हजार देखी ८५ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।
सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल
MANAKAMANA FOREIGN EMPLOYMENT CO. P. LTD., Nagarjuna 4 Sitapaila Kathmandu Nepal
Phon. 01 – 4034677, 9810166668