फुटबलर क्रिस्टियानो रोनाल्डो यति बेला साउदीअरबमा छन्।
साउदीमा बढ्दो फुटबलको रौनकता र ‘भिजन २०३०’ लाई मध्येनजर गर्दै साउदी फुटबल क्लब अल नासर एफसीले उन’लाई धेरै रकम खर्च गरेर आफ्नो क्लबमा जोडेको छ। तर साउदी क्लब अल नासर एफसी’लाई रोनाल्डोको एउटा कुराले अप’ठ्यारो पर्न सक्ने हुन्छ।
किनकी रोनाल्डो र उनकी प्रेमिका जार्जिना रोड्रिगेज’सँगै बस्छन् तर उनीहरुले बिवाह गरेका छैनन्। जबकी साउदीको कानून’अनुसार बिवाह’बिना प्रेमिका’सँग एकै घरमा बस्नु गैर’कानूनी हो।
रोनाल्डो र उनकी प्रेमिका जार्जिना लामो समय’देखि सँगै बस्दै आइर’हेका छन्। स्रोतका अनुसार रोनाल्डो र जार्जिना साउ:दीमा पनि का’नून मिचे’र सँगै बस्नका लागि तयार छन्। तर, रोनाल्डोलाई का’नून उल्लंघनको आ’रोपमा साउदीले उनलाई द’ण्डित गर्ने सम्भावना कति पनि छैन।
स्पेनिश समाचार एजेन्सी ईएफईका अनुसार विश्वकै चर्चित र महंगा फुटबल स्टार भएकाले उनलाई कुनै किसिमको रोक:तोक हुनेछैन।
चर्चित फुटबलर कृस्ट्यानो रोनाल्डोको छोराको मृ त्यु, हुनुको कारण यस्तो छ
तपाईंलाई थाहा छ ? फुट’बल स्टार क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चा मध्ये छोराको मृ:त्यु भएको थियो । उनकी छोरी भने बाँ’चेकी थिइन् ।
३७ वर्षीय रोना’ल्डो र २८ वर्षीया जर्जिना रोड्रिगेजबाट जुम्ल्याहा बच्चाको जन्म हुने आशा गरिएकोमा छोराको मृ त्यु भएको हो । उक्त घट:नाबारे जानकारी दिदै घ’टनालाई दुःखद भनेका छन् ।
सामाजिक स’ञ्जालमा पहिले रोनाल्डोले छोराको मृ त्यु भएको जानकारी दिएका थिए । रोनाल्डो र रोड्रिगेजले अक्टोबरमा गर्भधा’रणको खुलासा गरेका थिए ।
रोना’ल्डोका छोरा क्रिस्टियाना जुनियर २०१० मा, जुम्ल्याहा इभा र माटिओ २०१७ मा, छोरी अलाना मा’र्टिना २०१७ मा जन्मिएका थिए । उनको बाँचेकी छोरी पाचौं सन्ता’न हुन् ।