पाइलटको ता’लिम लिन हरेक देशका आफ्नै मापदण्ड हुन्छन्। त्यस’भन्दा पहिला विश्वव्यापी रूपमा अन्त’र्राष्ट्रिय नागरिक उड्डयन संस्थाले पनि आधारभूत मापदण्ड निर्धारण गरेको छ। आइका’ओले उमेर र स्वास्थ्य सम्बन्धी पूर्व योग्यता तोकेको छ। त्यो पूरा हुनुपर्छ।

उमेरको कुरा गर्दा तालिम सुरू गर्दा १७ वर्ष पुगेको हुनुपर्छ। स्वास्थ्यका लागि नाक, कान र आँखा जाँच गराउनुपर्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिफारिस गरेका विशेषज्ञ डाक्टरले स्वस्थतताको सिफारिस दिनुपर्छ। त्यस्तै जनरल फिजिसियनको पनि सिफारिस चाहिन्छ।

नेपालको सन्दर्भमा शैक्षिक योग्यता प्लस-टु विज्ञान वा सो सरहको तोकिएको छ। त्यसमा फिजिक्स र म्याथ पढेको हुनुपर्छ। यो शैक्षिक योग्यता पूरा गरेकाहरूले तालिम लिन पाउँछन्।

तालिमका लागि नेपालमा व्यवस्था छैन। नेपालीले यसका लागि विदेश जानु’पर्छ। मापदण्ड पूरा भएपछि तालिममा जानुभन्दा पहिला पराम’र्श भने नेपालमै दिइन्छ। पूर्व तयारीका रूपमा दिइने यस्तो सेवा हामीले पनि दिँदै आएका छौं। स्कुल छनौटदेखि लागतको तुलना’सम्मका काम हामीले गर्छौं।

पाइलटको आधारभूत तालिमका लागि पैसा कति लाग्छ?

शुल्कको कुरा गर्दा फ्ला’इङ स्कुल तथा देशअनुसार फरक छ। हामी’जस्ता पराम’र्श दिने संस्थाहरूले नेपालमा यसको समग्र प्याकेज पनि दिने गर्छन्। हामी पनि त्यो गर्छौं।

मेरो अहिले’सम्मको अनुभव तथा अध्यय’नमा लागत र तालिमको गुणस्तरका हिसा’बले दक्षिण अफ्रिका राम्रो विकल्प हो। थ्योरी र प्राक्टिकलका हिसाबले त्यहाँको व्यवस्था एकदमै राम्रो मानिन्छ।

दोस्रो भनेको त्यहाँ जुन तालिम गराइन्छ, त्यो जहाजको मर्मत पनि राम्रो हुन्छ। अन्य देशका स्कुलको तुलनामा दक्षिण अफ्रिकामा २० हजार डलरसम्म सस्तो छ।

हामीले अहिले पठाउँदा पनि ४५ हजार ५ सय अमेरिकी डलर (करिब ५४ लाख रूपैयाँ) मा खानाबाहेक अरू सबै ला:गतका लागि पठाइरहेका छौं। तर एउटा कुरा, जानुअघि यो सबै विवरण बुझ्नुपर्ने हुन्छ। जानुभन्दा पहिला धेरै कुरा बुझ्नुप’र्छ। जस्तो तालि:मकै क्रममा इन्धनको मूल्य बढ्यो भने शुल्क बढ्ने खतरा पनि हुन्छ।

यस्ता कुराले बी’चमै लागत बढाउछ कि बढाउँदै भनेर निश्चित हुनुप’र्छ। अधिकतम शुल्क त ८० हजार डलरसम्म पनि हुन्छ।

पाइलटको अवसर तथा कमाइ कस्तो हुन्छ?

नेपाल’को कुरा गर्दा अन्य पेसाको तुलनामा पाइ’लटको कमाइ राम्रै छ। यो विश्व’व्यापी सीप हो। यसमा अवस:रको कुनै कमी हुने कुरा भएन। विदेशमा अवसर पाए त झन् राम्रो आम्दानी हुन्छ। नेपालमा सा’मन्यतया अहिले सुरू’आतमै एक लाख रूपैयाँभन्दा माथि हुन्छ। पहा’डतिर उडाउनेको १० देखि १५ लाख’सम्म पनि हुन्छ। यसमा कम्पनीअनुसार फरक हुन्छ।

एयर होस्टेस’का लागि तालिम कसरी र कति लागतमा हुन्छ?

एयर होस्टेस’का लागि निश्चित आवश्य’कता भन्ने हुन्न। तर तालिम गरेपछि एयरला’इन्सको आफ्नै मापदण्ड हुन्छ। पढ्न त जसले पनि पाउँछ तर हरेक एयरलाइन्सले आफ्नै नियम बनाएका हुन्छन्। कसैले उमेरमा बनाउँछन् त कसैले तौल, उचाइ र योग्य’तामा। कम्प’नीले निका’लेको भ्याकेन्सी’अनुसार योग्यता हेर्नुपर्छ।

यसको तालिम नेपालमा हुन्छ। हामीले पनि गराइ’रहेका हुन्छौं। सिधै जहा’जमा गएर काम गर्न भने पाइँदैन। कुन जहाज हो, त्यो अनुसार एयरलाइन्सले छुट्टै तालिम दिन्छ। तालिमको ३ महिनाको हुन्छ, ३६ हजा’रमा हामीले दिइर’हेका छौं।

यसमा प्रायः प्लस-टु पास गरेका’हरू आउनुहुन्छ। क्याबिन-क्रु तालिम भनेको जहा’जमा उड्न मात्र होइन। अन्त काम गर्नेहरू पनि आफ्नो सीप र कौशल विका’सका लागि यो तालिम लिन आउनु’हुन्छ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *