बेलायत (Uk) बाट नेपाली श्रमिकको माग, मासिक तलब ३ लाख (सम्पर्क नम्बर र बिज्ञापन सहित)

काठमाडौं : बेलायत (Uk) मा वैदेशिक रोजगारिमा जान चाहने नेपालीको लागी बेलायत (Uk) को एक कम्पनीबाट माग आएको छ ।

बेलायत (Uk) को कम्पनी PBP SERVICE मा वैदेशिक रोजगारिको लागि नेपाली कामदारको माग आएको छ ।

बेलायत (Uk) को उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक २ लाख ९० हजार दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता माघ १२ गते रहेको छ ।

वैदेशिक रोजगारमा बेलायत जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर

मदरल्याण्ड ओभरसिज प्रा.ली. प्रगतिटोल ४ धुम्बाराही काठमाडौं नेपाल

Phon. 01- 4961111, 9851048599, 9851045711, 9849166088

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *