कुवेत रोजगार : सुपरमार्केटबाट आयो डिमाण्ड (तलब ६४ हजार)

काठमाडौं : कुवेतको राम्रो कम्पनी ONCOST CASH AND CARRY CENTRAL MARKET कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

कुवेतको राम्रो कम्पनी ONCOST CASH AND CARRY CENTRAL MARKET कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।

कुवेतको उक्त कम्पनीमा मासिक तलब ४७ हजार देखी ६४ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

SHERMAN GLOBAL MANAGEMENT CONSULTANTS PVT. LTD., Sinamangal 9 Kathmandu Nepal

Phon. 4573705, 4594457, 9851235143

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *