कुवेत रोजगार : सुपरमार्केटबाट आयो डिमाण्ड (तलब ६४ हजार)
काठमाडौं : कुवेतको राम्रो कम्पनी ONCOST CASH AND CARRY CENTRAL MARKET कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
कुवेतको राम्रो कम्पनी ONCOST CASH AND CARRY CENTRAL MARKET कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको उक्त कम्पनीमा मासिक तलब ४७ हजार देखी ६४ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।
सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल
SHERMAN GLOBAL MANAGEMENT CONSULTANTS PVT. LTD., Sinamangal 9 Kathmandu Nepal
Phon. 4573705, 4594457, 9851235143