नागरिक उड्डयन प्राधि’करणले नेपाल वायु:सेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटलाई कार’बाही गर्न सिफारिस गरेको छ।

गत शुक्र’बार नेपाल एयर’लाइन्सको जहाज हङकङ विमा’नस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी) को नि’र्देशन नमाने’पछि नागरिक उड्डयन प्राधि’करणले तीन पाइलट’लाई कारबाही गर्न एयरलाइन्स’लाई सिफा’रिस गरेको हो।

हङकङ विमा’नस्थल एटिसीको निर्देशन नमानेर जोखिम’पूर्ण अवतरण गरेको भन्दै पाइलट’लाई कारबाही गर्न निर्दे’शन दिएको प्राधिक’रणका प्रवक्ता जगन्नाथ निरौ’लाले बताए।

पाइलट’हरू नरबहादुर विश्व’कर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कार’बाही गरिएकाे हाे। ‘हङकङ विमानस्थ’ल एटिसीको निर्देशन नमा’नेकाले त्यहाँको सिभिल एभिए’सनले हामी’लाई खबर गर्‍यो,’ उनले भने, ‘यसै आधारमा प्राधि’करणले तीन पाइलटलाई निल’म्बन गर्न निगमलाई निर्देशन दिएका छौं।’ उनका अनुसार यसबारे थप प्रक्रिया वायु सेवा निगमले अगाडि बढाउने छ।

निगमले भने तीन पाइलट’लाई कति समय निल’म्बन गरिएको हो भन्नेबारे अहिले यकिन नभ’इसकेको जनाए’को छ। क्यानले कारबाही गर्नू भनेसँगै उनीहरू’लाई नि’लम्बन गरिएको तर यसबारे थप अध्ययन/अनुसन्धान बाँकी भएकाले अहिल्यै निधो नभ’इसकेको नि’गमका प्रवक्ता अर्चना खड्काले बताइन्।

निगमले घट’नाबारे विस्तृत अध्ययन गरेर उनीहरू’माथिको कारबा’ही के कसरी अगाडि बढाउने भन्ने निर्णय गरिने उनको भना’इ रहेको खबर सेतोपाटीमा छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *