मकाउबाट ३८९ जना नेपाली कामदारको माग, तलब १ लाख ७८ हजार

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मकाउको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मकाउको राम्रो मानिने THE VENETIAN कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

कहिलेकाही मात्रै आउने मकाउको जानको लागी नेपालीको पहिलो प्राथमिकता रहने गर्छ । राम्रो सेवा सुबिधाको कारण पनि नेपालीहरूको पहिलो रोजाईमा मकाउ पर्ने गर्छ ।

मकाउको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब १ लाख ७८ हजारसम्म हुने साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Worldwide Human Resource Networking Pvt.Ltd
+9771-4471155, 4470457

[email protected]

License No: 534/061/62

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *