जाने हो युएई ? मासिक तलब नै १ लाख ६ हजार
काठमाडौं : युएईमा वैदेशिक रोजगारिमा जान चाहने नेपालीको लागी युएईको एक प्रतिष्ठित कम्पनीबाट माग आएको छ ।
युएईको राम्रो कम्पनी DUBAI LONDON HOSPITAL L.L.C. मा वैदेशिक रोजगारिको लागि नेपाली श्रमिकको माग आएको छ ।
युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक १ लाख ६ हजार सम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता माघ १९ गते रहेको छ ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर
Vastu Management Service Pvt. Ltd.
+977-1-4461317, 01-4461217
License No: 926/067/068