बिना पैसा जाने हो जोर्डन ? (हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर)
काठमाडौं : जोर्डनको AJWAA EST कम्पनीमा नेपालीहरुको लागि शून्य लागतमा वैदेशिक रोजगारको अवसर आएको छ ।
शून्य लागतमा जोर्डनको AJWAA EST कम्पनीमा २४ जना नेपाली महिला कामदारको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलब ३९ हजार सम्म हुने साथै खान बस्नको सुविधा रहेको छ ।
इच्छुक वैदेशिक रोजगारमा जान चाहने नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा कल गरेर बिस्तृतमा जानकारी लिनु होला ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर
Eurocross International Pvt.Ltd.
+977-1 4485883
License No: 995/068/69