१ पैसा नतिरेर मलेसियाको TOP GLOVE मा जाने हो ? (दलाललाई प्रवेश निषेध)

काठमाडौं : मलेसियाको टप कम्पनीमा शून्य (Zero Cost) लागत सहित नेपाली श्रमिकको लागी वैदेशिक रोजगारीको माग आएको छ ।

मलेसियाको TOP GLOVE SDN BHD कम्पनीमा शून्य लागत सहित 62 जना नेपाली श्रमिकको माग आएको हो ।

जान एक पैसा नलाग्ने रोजगारीमा नेपाली श्रमिकलाई मासिक तलव 43098 हुने र राम्रो ओवरटाइम चल्ने बताइएको छ ।

इच्छुक ब्यक्तिले तल दिइएको मेनपावर कम्पनी नम्बर वा सम्पर्क कार्यालयमा सम्पर्क गरौ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

Need Employment Services Pvt.ltd.
+9771-4384251, 4384248

[email protected]

License No: 284/058/59

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *