मलेसियाको HOEM मा नेपालीको माग (जानेले Click गरेर डिमाण्ड हेरौं)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।
मलेसियाको राम्रो मानिने HOEM SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक बेसिक तलब १५ सय रिंगेट तथा अलाउन्स साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

गौरी शकर ओभरसिज, Chandol Kathmandu Nepal

Phon. 4418353, 4418303,

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *