काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आ.त्म.दा.ह गरेको घटना सेलाउन नपाउँदै पोखरामा अर्का युवाले पनि आ.त्म.दा.हको प्रयास गरेका छन्। पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आ.त्म.दा.हको प्रयास गरेका थिए।

भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पे.ट्रो.ल छ.र्कि.ए.र आगो लगाएका थिए। उक्त घटना थाहा पाउने वित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उक्त महिला पनि घा.इते भएको प्रहरीले जनाएको छ।

आ.त्म.दा.ह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती युवाले आ.त्म.दा.ह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरी इन्सपेक्टर सुवास तिमल्सिनाले सेतोपाटीलाई जानकारी दिए।

‘घाइते दुवै जनालाई उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छौं,’ उनले भने, ‘घटनाको कारण आइसकेको छैन, हामी अनुसन्धानमै छौं।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *