श्रीमानसँग म’नमुटाव भएपछि एक महिलाले घरमै चो’री गरेकी छन् । मन्दिर नजिकै १७ लाख ५० हजार र करिब आठ लाखको गरगहना (कूल नेपाली ४० लाख रुपैयाँ) चो’री भएको जानकारी प्रह’रीले पाएको थियो ।

अनुसन्धान’पछि प्र’हरीले अचम्म’को सुराग पाएको छ । अ’नुसन्धान अघि बढेपछि श्रीमानसँग झ’गडा भएकाले घरकी श्रीमतीले नै चो’री गरेको प्र’हरीलाई थाहा भयो । चो’रीका लागि उनले आफ्नै माइतीमा बस्ने चिनेका व्यक्तिको सहयोग लिएकी थिइन् ।

राजस्थान दौसाका विमलेश शर्माले आफ्नी बहिनीको १७ लाख ५० हजार रुपैयाँका गरगहना र आफ्नै करिब आठ लाख रुपैयाँ बराबरका गरगहना चो’री भएको उजु’री दिएका थिए । पीडि’तको उ’जुरीका आधारमा प्रह’रीले सम्पूर्ण विषयमा अनु’सन्धान थालेको थियो ।

यस घ’टनामा घरका कुनै सदस्यको पनि संलग्नता हुन सक्ने प्र’हरीले आशंका गरेको थियो । त्यसपछि प्र’हरीले पी डित विमलेश शर्माकी श्रीमतीलाई शंकाको आधारमा नियन्त्र’णमा लिएर सो’धपुछ गरेको थियो ।

प्र’हरीको सोध’पुछका क्रममा उनले सबै कुरा खुलाए’की थिइन् । त्यसपछि मुख्य अभियुक्त ऋषिकेश मीणा र रामकेश मीनालाई प्रह’रीले बि’मलेशकी पत्नी आरतीले दिएको जान’कारीका आधारमा खोजी गरेको थियो ।

दुवै विमलेशको ससुराली पदम’पुरामा बस्थे। प्रहरी त्यहाँ पुगे’पछि दुवै फेला परे । जहाँबाट दुवै अभियुक्त पक्रा’उ परेका छन् । उनी’हरूको साथबाट १६ लाख ६६ हजार ५०० रुपैयाँ नगद र अधिकांश गहना बरामद भएको छ ।

आरती शर्माको माइती पनि पदमपुरामा रहेको र आरोपी ऋषि’केशलाई उनले पहिले नै चिनेको बताइएको छ । यहाँ प्रहरीको सोधपुछमा आरो’पी आरती र उनका श्रीमान् विमलेश’बीच मन’मुटाव भएको र यही दरारका कारण आ’रतीले चोरीको यो खेल खेलेको पनि खुलेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *