सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ। कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ। त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो सुषमा मगर ।

गीत बज्यो कि नाचूम नाथुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसेर नाँचेको भिडियो यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ । जाजरकोट निवासी यिनै सुरमा घर्ती मगर टंक तिमल्सिनाको स्टेजमा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र ।

स्टेजमा नाँचेर हजारौं दर्शकलाई मनोरन्जन दिने उनी मिडियामै भक्कानो छोडेर रुएकीथिइन । हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडेपिडाले भरिएको रहेछ । उलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै लिएर हिडेका रहेछन।

काम गर्न गएका श्रीमान उते अकैसँग बिबाह गरेर सातबर्षदेखि घर नै नफर्किएपछि एक्लि भएकी रहिछिन सुष्माकी आमा एक्लै सङ्घर्ष गरेर हुकाएकी रहिछिन उनले सुष्मालाई यसैक्रममा आज भने यिनै भाईरल सुष्माको सपना पूरा भएको छ । 1 मौका पाएकीछिन ।

टेक टंक तिमल्सिनाक स्टेजमै नाचेर भाईरल भएकी उनले अहिले टंक तिमल्सिनाको गीतको म्युजिक भिडियोमा आफ्नो नृत्य प्रस्तुत गर्ने तिमल्सिनासँगको उनको गीत अहिले सुटिङको क्रममा रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *