ठूलो संख्यामा युरोपेली देश क्रोएशिया (Croatia) बाट नेपाली श्रमिकको माग

काठमाडौं : बैदेशिक रोजगारीको लागि क्रोएशियाबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।
क्रोएशियाको People D.O.O. Zagreb, Lhotnika ulica 24 कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित ३६१ जना नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो ।

क्रोएशियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब १ लाख १३ हजार रुपैयाँ दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।

यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर

 

Sure Job Recruitment Pvt. Ltd.
+97714358558, 01-4358559

[email protected]

License No: 1540/078/79

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *