रोमानियाको होटेल लाईनमा १२० नेपालीको माग, तलब ८५ हजार
काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा १२० जना नेपाली कामदारको माग आएको छ ।
युरोपेलि देश रोमानियाको RIGHTMAN SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित १२० जना नेपाली श्रमिकको माग आएको छ ।
युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८४,८३५ सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।
जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन
HPI GLOBAL NEPAL OVERSEAS SERVICES PVT. LTD., Maharajgunj Kathmandu Nepal
Phon. 01- 4015590