वैदेशिक रोजगारीमा जाने हो जापान ? तलब १ लाख ५० हजार
काठमाडौं : जापानमा आकर्षक तलव सुबिधा सहित नेपालीलाई बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
उत्कृष्ट तलब सुबिधा सहित जापानको Nakazono Co. JP कम्पनीबाट २२ जना नेपाली श्रमिकको माग आएको हो ।
जापनको उक्त कम्पनीहरुले नेपाली श्रमिकलाई मासिक तलव रु १ लाख ५० हजार हुने साथै खान बस्न फ्री प्रदान गर्ने बताएका छन् ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन
OXON INTERNATIONAL PVT. LTD., New Baneshwar 10 Kathmandu Nepal
Phon. 01- 4581800