काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो।
विदेशी मुद्राको विनिमयदरः आज (बुधबार) कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५४ पैसा र बिक्री दर १४२ रूपैयाँ १९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ०५ पैसा र बिक्री दर १६१ रूपैयाँ ७९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६७ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.78 131.38
EUR (European Euro)
1 141.54 142.19
GBP (UK Pound Sterling)
1 161.05 161.79
CHF (Swiss Franc)
1 140.84 141.49
AUD (Australian Dollar)
1 91.41 91.83
CAD (Canadian Dollar)
1 97.10 97.54
SGD (Singapore Dollar)
1 99.24 99.69
JPY (Japanese Yen)
10 10.03 10.08
CNY (Chinese Yuan)
1 19.35 19.44
SAR (Saudi Arabian Riyal)
1 34.84 35.00
QAR (Qatari Riyal)
1 35.67 35.83
THB (Thai Baht)
1 3.95 3.97
AED (UAE Dirham)
1 35.61 35.77
MYR (Malaysian Ringgit)
1 30.66 30.80
KRW (South Korean Won)
100 10.56 10.61
SEK (Swedish Kroner)
1 12.50 12.56
DKK (Danish Kroner)
1 19.03 19.12
HKD (Hong Kong Dollar)
1 16.69 16.76
KWD (Kuwaity Dinar)
1 428.13 430.09
BHD (Bahrain Dinar)
1 346.89 348.48