काठमाडौं । रवि लामिछानेले न्याय पाउनुपर्छ भन्दै एक जनाले आत्महत्याको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि एक जना व्यक्लिे आत्महत्याको प्रयास गरेका हुन् ।

कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

४० वर्षीयका कार्कीले पेट्रोल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले जनाएको छ। कोलपुर नगरपालिका १० घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन।

‘यो देशमा जताततै भ्रष्टाचार छ। अनियमितता छ। रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु,’ आत्मदाहको प्रयास गर्दै गर्दा कार्की भने।

रवि लामिछानेले न्याय पाउनुपर्छ भन्दै एक जनाले आत्महत्याको प्रयास गरेका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि एक जना व्यक्लिे आत्महत्याको प्रयास गरेका हुन्

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *