१२ बर्स मा नै दुबै हात घुमायकी कमला र भोज राज को माया प्रेम एक दमै लोभ लाग्दो बनेको छ । नेपाल समाज मा आज भोलि निकै खराब र नकरात्मक सोच हरु फैलिरहेको बेला मा यो जोडि ले भने निकै माया र प्रेम र स्नेह पायको छ । श्रीमान र श्रीमती दुबै अपाङ्ग भय पनि मन ले भने उनी हरु धनी रहेको साबित भयको छ ।

उनी हरु को बिबाह को एउटा हुइल्चेयर मा बसेको भिडियो निकै लोकपृय बनेको छ। दुबै मा एक दमै प्रेम रहेको कुरा पनि बुझियको छ। उनी हरु केही रुपले अशक्त भय पनि दुबै एक रथ का दुई पाङ्ग्रा बनेर अघि बड्ने कुरा पनि खुलाएका छ्न। आज दुई बिच बिबाह भयको १ बर्स मात्र पुग्न लागे पनि उनी हरु बिच भेट भने २०६६ साल तिरै भेट भयको भनेका छ्न ।

कमला भने गित सङ्गीत मा पनि निकै अघि रहेको कुरा भोजराज ले बताय का छ्न । र भोज राज उन्को गित गाउने कला देखेर पनि निकै प्रभाबित भयको जनायको छ्न । उनी हरु एसरी नी भबिस्या मा साथ साथ हातेमालो गरेर अघि बड्ने कुरा पनि सुनाएका छ्न । र कमला भने सन्चार छेत्र मै लागिपरेको र विभिन्न सामाजिक काम काज मा पनि हात अघिसार्ने उनी ले बतायकी छिन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *