कृषि सहित अन्य काममा (Romania) रोमानियामा नेपालीको माग, तलब ९० हजार

काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा 100 जना नेपाली कामदारको माग आएको छ ।

युरोपेलि देश रोमानियाको PEOPLE HOUSE INTERNATIONAL SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित 100 जना नेपाली श्रमिकको माग आएको छ ।

युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब 90 हजार नेपाली रुपैयाँ सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।

जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Aarohi H. R. Solutions Pvt. Ltd., Basundhara 3 Kathmandu Nepal

Phon. 01 – 4961807, 4962925, 9802067941, 9801981902

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *