रोजगारीमा जाने हो जापान, तलब १ लाख ७४ हजार

काठमाडौं : आकर्षक तलब सहित जापानको कम्पनीमा नेपालीहरुका लागि वैदेशिक रोजगारको लागि माग आएको छ ।

जापानको फरक फरक दुईवटा राम्रो कम्पनीमा ४ श्रमिकको माग आएको छ ।

मासिक तलब १ लाख ७४ हजार सम्म हुने | अन्तर्वार्ता मेनपावर कार्यालय, काठमाडौँमा फागुन ६ गते हुने | डिमाण्ड तथा मेनपावरको बारेमा जान्नलाई मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

SUBASH VIJAY ASSOCIATES PVT. LTD., Tokha Dhapashi Kathmandu Nepal

Phon. 01- 4987366, 9828797580, 9801236544

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *