पल शाहले चैते दशैँमा कारागार भित्र खुवाए खाना, बाहिरियो उनको यस्तो भाबुक भिडियो (भिडियोसहित)
तारिखमा अदालत पुगेका कृष्ण जोशीले पल शाहलाई भेटेपछि मिडियामा आएका छन्। उनले पल शाहलाई भेटेपछि धेरै नै दुखि हुदै मिडियामा आएका हुन्। उनले पहिलेको पल शाह र अहिलेको पल शाहमा धेरै नै फरक पाएको बताएका छन्। निहाउरो अनुहार बनाएर आखा धेरै नै रातो बनाएका थिए सायद नसुतेर होला , मलाई त यति गार्हो भयो उहालाई […]
Continue Reading