‘पापाकी परी’ बोलको गीतमा पेटीकोटमा नाच्ने मोडल करिश्माको आलोचना
यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । चर्चा हुनुको कारण हो गीतको भिडियो र शब्दका कारण हो । गीतमा शिब हमालको शब्द रहेको छ । गीतमा शब्दकाका कारण पनि शिब हमालको आलोचना गरिएको छ । यद्यपी शिब हमालले भने माफी मागि सकेका छन् । अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत […]
Continue Reading