सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गरिँदै
काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आउँदो जेठ ७ गते संसद्मा प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छन् । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयले जनाएको छ । […]
Continue Reading