काठमाडौंमा बालेनको चमत्कार, बढाए मतान्तर, कांग्रेस र एमालेको जोड्दा पनि बालेनकै बढी मत हुन् थाल्यो
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले र काँग्रेसका उम्मेदवारलाई लगातार पछि पार्न थालेपछि देशभरिका मतदातामा चासो बढेको छ, के बालेनले चुनाव जित्लान् ? एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको ‘पोजिसन’ कस्तो होला ? कुल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा चारवटा वडाको मात्रै मतगणना भइरहेको छ । ती वडाको गणना पनि सकिइरहेको छैन […]
Continue Reading