काठमाडौंमा बालेनको चमत्कार, बढाए मतान्तर, कांग्रेस र एमालेको जोड्दा पनि बालेनकै बढी मत हुन् थाल्यो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले र काँग्रेसका उम्मेदवारलाई लगातार पछि पार्न थालेपछि देशभरिका मतदातामा चासो बढेको छ, के बालेनले चुनाव जित्लान् ? एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको ‘पोजिसन’ कस्तो होला ? कुल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा चारवटा वडाको मात्रै मतगणना भइरहेको छ । ती वडाको गणना पनि सकिइरहेको छैन […]

Continue Reading

भित्रबाटै बन्द थियो सन्जु मृ,त भेटिएको कोठाको ढोका

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनकी स्वर्ण पदक विजेता सन्जु चौधरी बन्द कोठाभित्र मृत अवस्थामा भेटिएकी छन्। झ्यालबाट उनी भित्र झुण्डिएको अवस्थामा देखेपछि घरभेटिले प्रहरीलाई खबर गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। सन्जु झुण्डिएको कोठाका झ्याल ढोका भित्रबाटै बन्द गरिएको थियो। बिहान साढे ६ बजे घरबेटी सञ्जीव महर्जनले लुभु प्रभागबाट […]

Continue Reading

क्रिष्टियानो रोनाल्डोले रुदै भने ‘अब हाम्रो छोरा यो संसारमा रहेनन, ‘हामी गहिरो पीडामा छौं’, म अब कहिल्यै…..

पोर्चुगल स् क्रिष्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गत वर्ष अक्टोबरमा आमाबुवा बन्न लागेको घोषणा गरेका थिए। म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात छोरा गुमाएका छन्। क्रिस्टियानोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई यो दुखद दुर्घटनाको जानकारी दिएका हुन्। पोर्चुगिज नागरिक रोनाल्डो र उनकी २८ वर्षीया श्रिमती जर्जिना रोड्रिग्वेज जुम्ल्याहा बच्चाको आमाबुवा बन्न लागेका […]

Continue Reading