केपी ओलीको छायाँमा परेका भिम रावललाई एमालेले टिकट नदिएपछि पार्टी भित्र खैलाबैला

नेकपा एमालेले अछाम–१ मा अर्थात भीम रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरालाई टिकट दिने निणृय गरेसँगै एमाले नेता भीम रावलले टिकट नपाउने भएका छन् । अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको भएता पनि ओलीसँगको टसलका कारण ओलीले रिस साँध्न […]

Continue Reading

प्रचण्डकी छोरीले माओवादीलाई पहिलो दल बनाउन गरिन् यस्तो अपिल ,यस्तो लेखेकी छिन् फेसबूकमा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी प्रमुख स्वकिय सचिव गंगा दाहालले पार्टीलाई पहिलो दल बनाउन अपिल गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीको गौरवशाली इतिहासलाई मनन गर्दै आ आफ्नो ठाउँबाट सक्रिय भएर माओवादीलाई पहिलो दल बनाउन सक्रिय हुन आग्रह गरेकी छिन् । उनले फेशबुकमा लेखेकी छिन्-आसन्न निर्वाचनको तयारीका लागि समानुपातिक उम्मेदवारको बन्दसूचिको काम टुंगिएको […]

Continue Reading

रवीन्द्र मिश्रसंग एकीकरण गरेपछि राजेन्द्र लिङ्देनले गरे चुनावपछि पहिलो पार्टी बन्ने दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गरे । ‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको […]

Continue Reading

बालेनको सपना चकनाचुर: काम ठप्पै रोकियो ! कसरी भयो यस्तो हेर्नुहोस

टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा […]

Continue Reading

राष्ट्रपति भण्डारीद्धारा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७ […]

Continue Reading

अब प्रचण्ड–बाबुराम एक दशकमा विकासको नयाँ मोडल दिएर खुशीसाथ संसारबाट विदा हुन्छौ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँग अब एकसाथ अघि जानेगरी सहमति भएको खुलाउँनु भएको छ । उहाँले चुनावका लागि मात्र नभएर सहकार्य धेरै लामो हुने बताउनुभयो । माओवादीको बन्द सूचीमा बाबुराम पक्षका धेरै नेतालाई समानुपातिक सूचीमा राखिएको समेत छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले […]

Continue Reading

‘ओली अझै युवा जस्तै लाग्छ, बाहिर अरुले जे भने पनि सबैभन्दा धेरै राष्ट्रभाव उहाँ मै छ’- रेखा थापा

रेखा थापा नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका हुन्। मोरङकी रेखा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन्। नेपाली चलचित्र जगतमा थापाले एकछत्र राज गरिन्। ‘वाहवाही’ कमाइरहेकै अवस्थामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले एउटा मञ्चमै नचाएकी थिइन्, ‘लालुपाते नुहियो भुइँतिर’ गीतमा। त्यसले नेपाली सिने क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्रलाई पनि तताएको थियो। […]

Continue Reading

बैठकमै भनाभनपछि देउवा र गगनबीच बोलचाल बन्द !

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयलाई लिएर सभापति देउवा र महामन्त्री थापाबीच केही समय पहिले बैठकमै भनाभनको अवस्था भएको थियो । थापाले सुरुदेखि नै कांग्रेस १०० सिटबाट तल झरे पार्टीलाई ठूलो नोक्शान हुने र पार्टीभित्र आन्तरिक विद्रोह […]

Continue Reading

प्रचण्ड निवासमा बढ्न थाल्यो भिड, बिहान ६ नबज्दै टिकटका लागि बाहिरसम्मै लाइन !

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि पछिल्लो समय नेताहरु टिकटको लागि नेताहरुको घरमा धाउने गरेका छन् । पार्टीका अध्यक्षदेखि पार्टीका गुटका नेताहरुसंग भेटघाट बढ्दै गएको छ । निर्वाचन नजिकिदै गर्दा नेताहरु पनि प्रतिनिधिसभा र प्रदेशसभाको टिकटको लागि नेताहरुको घर धाउने गरेका छन् । पछिल्लो केहिदिन अगाडीदेखि नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा […]

Continue Reading

राष्ट्रपति विद्यादेवी भण्डारी तनावमा !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताएकी छन्। प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन […]

Continue Reading