राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति सापकाेटाद्वारा पार्टी पारित्याग
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गर्नु भएकाे छ । पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै…