कहिले नफर्किने गरि एउटै चितामा अस्ताए डाक्टर दम्पती र १० महिने छोरा, दाहसंस्कारमा रुवाबासी (भिडियो सहित)
पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी…