दुई घण्टामै बिक्यो भारतको नयाँ हाई स्पीड इलेक्ट्रिक बाइक

काठमाडौं ।भारतको बैंगलुरस्थित इलेक्ट्रिक भेहिकल स्टार्टअप अल्ट्राभोयलेट अटोमोटिभले आफ्नो हाई स्पीड इलेक्ट्रिक बाइक अल्ट्राभोयलेट एफ७७ को सबै ७७ लिमिटेड एडिसन यूनिट बिक्री गरेको छ। कम्पनीले अल्ट्राभोयलेट एफ७७ बाइक स्ट्यान्डर्ड र लिमिटेड एडिसन भर्सनमा सार्वजनिक गरेको थियो। कम्पनीले बुकिङ शुरु गरेको २ घण्टा भित्र लिमिटेड एडिसनको सबै ७७ यूनिट बिक्री गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। अल्ट्राभोयलेट […]

Continue Reading

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, ३४ हजारबढी विद्यार्थी नन् ग्रेडमा – neb nepal result

neb nepal result : काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत ३० र ३१ भदौमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा एक लाख २६ हजार ६५३ जना […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयद्वारा एकै पटक ४ वटा नतिजा प्रकाशित [ नतिजासहित ] – Result Published

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै एकै पटक ४ वटा नतिजा प्रकाशित गरेको छ । Result Published: BBA-F, BPA, BMS and BTTM 2nd Semester Regular Examination 2022 त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा शाखा कीर्तिपुरले BBA-F, BPA, BMS र BTTM 2nd Semester Regular को नतिजा प्रकाशित गरेको हो । नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि […]

Continue Reading

चिसो छल्न हिटर बढी प्रयोग गर्नुहुन्छ भने हुनुहोस् सावधान, स्वास्थ्यका लागि थुप्रै ख’तरा सबैले जानीराखौं

कठ्याङ्ग्रिदो चिसोबाट बच्नका लागि मानिस धेरैभन्दा धेरै कपडा लगाउने गर्छन् तरपनि यसले चिसोलाई राम्रोसँग छेक्न सकिरहेको हुँदैन । यस्तो अवस्थामा हिटरले धेरैलाई राहत प्रदान गर्दछ । हिटरले चिसोबाट राहत त प्रदान गर्छ नै यसबाट स्वास्थ्यलाई विभिन्न प्रकारको हानी पनि हुन्छ । यदि तपाईं पनि शरीरलाई तातो बनाउनका लागि जतिबेला पनि हिटर नजिकै बस्नुहुन्छ भने यसबारे […]

Continue Reading

यामाहा आर १५ एमको मासिक किस्ता ११ हजार

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले संचालन गरिरहेको फाइनान्स स्कीममा आर १५ एम किन्ने ग्राहकले मासिक ११ हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् । यामाहा आर १५ एम किन्ने ग्राहकले १८ महिना, २४ महिना र ३० महिनाको मासिक किस्ता योजना छनोट गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहकले ५० […]

Continue Reading

मंसिर १ बाट मदिरा बिक्री वितरणमा रोक लगाउने

काठमाडौं उपत्यकामा मंसिर १ बाट निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् । मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा र परीक्षा कार्यक्रम तालिका प्रकाशित [ विवरणसहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा र परीक्षा कार्यक्रमको तालिका प्रकाशित गरेको छ ।त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय कीर्तिपुर काठमाडौंले को नतिजा Result Published: BBA & BIM 5th and 7th Semester Make up & BHM 7th Semester Regular Exam 2022 र Exam Schedule Published: MBS and MPA 2nd Semester Regular Examination 2022 को परीक्षा कार्यक्रम […]

Continue Reading

भोलि मध्यरात १२ बजेदेखि यस्तो कार्य गर्न नपाईने , गरे कारबाही गर्ने चेतावनी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार (१ मंसिर) मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाइने भएको छ। निर्वाचन आयोगले निर्वाचनको दिनभन्दा ७२ घन्टा अघिबाट चुनावी प्रचार गर्न नपाउने निर्णय यसअघि नै गरिसकेको छ। आयोगले गत कात्तिक १७ गतेदेखि चुनावी प्रचार प्रसार गर्नका लागि समय दिएको थियो। यस अवधिमा राजनीतिक दल तथा स्वतन्त्र उम्म्ेदवारहरुले जुलुस, आमसभा, […]

Continue Reading

मौसमी कामदारको रुपमा यसरी कोरिया भित्रदै छन विदेशी श्रमिकहरु, नेपालबाट जान के गर्ने?

काठमाडौँ- दक्षिण कोरियाली सरकाले कोरियन नागरिक संग बिबाह गरेका विदेशी नागरिक जो F-6 तथा F-5 भिषा बहाक,र कोरियन नागरिकता प्राप्त गरेका छन उनिहरुले आफ्ना आफन्त तथा परिवार मौषमी कामदारको रुपमा कोरिया भित्राउन पाउने निति सार्वजनिक गरेको छ । न्याय मन्त्रालय को निर्णय अनुसार दक्षिण कोरियामा कोरियन नागरिक संग बिहे भएर आएका विदेशी नागरिक हरुले आफ्ना […]

Continue Reading

निर्वाचनको समयमा त्रिवि कति दिन बन्द हुन्छ ? (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विदा सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गरेको छ ।आगामी निर्वाचनलाई लिएर त्रिविले जरुरी सूचना जारी गरेको हो । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विदाको सूचना जारी गरेको छ । त्रिविले भनेको छ, ‘त्रिवि कार्यकारी परिषदको मिति २०७९।०७।२४ गते बैठकको निर्णय नम्बर १६७१ अनुसार त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पस/कार्यलयहरुमा आगामी […]

Continue Reading