यति सानी मान्छेको यति ठुलो अपराध ! डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया…..

काठमाडौं: २०७८ वैशाख २ गते राति बाँकेको कोहलपुर नगरपालिका ११ बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना हुन्छ। टोपबहादुर राना क्षेत्रीले चलाएको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिँदा सर्जनको मृत्यु हुन्छ। वैशाख २७ गते जिल्ला अदालत बाँकेमा दर्ता मुद्दामा माघ २५ गते अदालतले फैसला सुनाउँछ। चालक रानालाई ३० दिन कैद र २ […]

Continue Reading

जब शालेन शाह आँफै डोजर लिएर फेरी बिर अस्पताल पुगे, अटेर ब्यापारीको भयो भागदौड

पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अनाधिकृत संरचना धमाधम हटाउने अभियानमा लागेका छन् । जसअन्र्तगत उनी बिहिबार वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन पुगेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार आज अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाले यसअघि सूचना नै सूचना जारी गरेर […]

Continue Reading

पलको १० लाख नलिने घोषणा गरेको २४ घण्टा नबित्दै समिक्षाले चालिन् अर्को कडा कदम !

काठमाडौं । बुधबार बिहानै चर्चित अभिनेता पल शाहलाई जेल पुर्याएकी समिक्षा अधिकारीले आँफुलाई अदालतले दिलाइदिन लागेको १० लाख रुपैयाँ लिन आफ्नो कुनै मनसाय नरहेको बताएकी थिइन् । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजायसहित नाबालिकालाई १० लाख क्षतीपूति दिन आदेश गरेसँगै केहीदिन चुपचाप बसेकी समिक्षाले आफ्नो मुख खोल्दै आँफु आफ्नो अस्मिता […]

Continue Reading

यही हुन सन्दिप लामिछाने लाई ब,ला,त्कार को आरोप लागाउने किशोरी

किशोरावयमै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको सबैथोक गजब चलिरहेको थियो । उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए । टी–२० लिगमा नेपालको ग्लोबल स्टारकै रुपमा छाएका उनले पछिल्लो समय नेपालकै राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाए । तर एकाएक उनको करियर संकटमा देखिएको छ । कारण […]

Continue Reading

मन्त्री मेटमणि चौधरीले कमाल गर्ने संकेत, जनता मालामाल हुनेगरी निकाले यस्तो गज्जबको आइडिया !

काठमाडौैं । सहरी विकासमन्त्री मेटमणि चौधरीले कमाल गर्ने संकेत देखिएको छ । उनको आइडियाले जनता मालामाल हुने देखिएको हो । मेटमणिले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा […]

Continue Reading

दाँत नमाझेकाले डेढ वर्षको छोरालाई किस गर्न श्रीमतीले रोकेपछि रिसाएका श्रीमानले हत्या गरे

काठमाडौं । एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।भारत, केरलाबाट एक चकित पार्ने हत्याको घटना बाहिर आएको हो । त्यहाँको पलक्कड जिल्लामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । हत्याको कारण थाहा पाउँदा सबै हैरान छन् । श्रीमतीले श्रीमानलाई आफ्नो डेढ वर्षको बच्चालाई दाँत नमाझी चुम्बन गर्नबाट रोकेकी थिइन् ।यो घटना पलक्कड जिल्लाको काराकुर्सीको […]

Continue Reading

आज यी स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । बिहानैदेखि आज शनिवार मौसम धुम्म रहेको छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम […]

Continue Reading

भरतपुरमा रेनु ६,६६६ मतले अगाडि, स्वतन्त्र उमेदवारले कटाए ११००० मत, विजयको कति ?

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् । ८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१ हजार ६७६ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका […]

Continue Reading

प्रधानमन्त्री देउवाको यस्तो काण्ड बाहिरियो, निहुरियो सिंगो देशकै शिर !

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै निहुरिने काण्ड गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । देशकै कार्यकारी प्रमुख रहेका देउवाले व्यक्तीमा हुनुपर्ने संस्कार समेत देखाउन नसकेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको हो । आज लुम्बिनीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक प्रार्थनामा सहभागी भए । मायादेवी मन्दिरभित्र भएको प्रार्थनाका क्रममा देउवाको पोजलाई लिएर विभिन्न टिकाटिप्पणी हुन […]

Continue Reading

भरतपुरमा रातारात चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् । सोमबार विहान साढे ३ बजेसम्म भरतपुर महानगरको ८ हजार ५ सय ९१ मत गन्दा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् भने दाहालले ३ हजार ४६ मत ल्याएकी छिन् । […]

Continue Reading