अपिललाई देखेपछि नक्कली लाइसेन्स बनाउने गिरोहको भागाभाग
पोखरामा नक्कली लाइसेन्स बनाउने गिरोह समातिएको छ । गण्डकी टेलिभिजनका चर्चित पत्रकार अपिल त्रिपाठीले गरेको स्टििगं अप्रशेनका क्रममा शिव थापा नाम गरेका युवकको कर्तुत बाहिर आएको हो । प्रतिव्यक्ति १५ हजारका दरले लाइसेन्स २ दिनमा नै बनाएर घरमा नै पर्याईदिने ठेक्का लिएका थापाको कर्तुत अपिल र उनको टिमले बाहिर ल्याएपछि लाइसेन्स बनाउनका लागि केसम्म गरिँदोरहेछ […]
Continue Reading