धरानका मेयरलाई राजनीतिक दलले एक्लो बनाए : नगरसभा र कार्यपालिकामा एमाले निर्णायक

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएर हर्कराज राई (साम्पाङ) ले चमत्कारीक जीत हासिल गर्नुभयो । नेकपा (एमाले) को गढ मानिएको उक्त पालिकामा एमाले मात्र हैन । पाँच दलीय गठबन्धन समेत राईले भत्काउँनुभयो ।तर अहिले राई एक्लै पर्नुभएको छ । स्थानीय तहमा समेत अहिले संसदीय अभ्यास हुन्छ । जननिर्वाचितहरुबाटपनि कार्यपालिका गठनका लागि निर्वाचन […]

Continue Reading

हेर्नुहोस ज्येष्ठ १८ गते बुधबार जुन १ तारीखको राशिफल, जय श्री मनकामनामाइ

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १८ गते बुधबार इश्वी सन २०२२ जुन १ तारीख ज्येष्ठ शुक्ल पक्ष द्वितीया तिथी मृगशिरा नक्षत्र शूल योग कौलव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, वन अपभोक्ता दिवस (ज्यो.प.सरोज घिमिरे) Ads By Admana मेष राशि (चु, चे, चो, ला, लि, […]

Continue Reading

जब बैठकमा मेयरलाई सोधिएको प्रश्नको उत्तर उपमेयरले दिएपछि…

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक रोचक बनेको छ । काठमाडौं महानगरपालिकाले सोमबार नवनिर्वाचित मेयर तथा उपमेयरको पदभार ग्रहण र नगर कार्यपालिकाको पहिलो बैठक प्रत्यक्ष प्रसारण गरेको थियो। प्रत्यक्ष प्रशारण गरिएको उक्त बैठकमा चर्काचर्की समेत भएको थियो । बैठक चलिरहेकै बेला नवनियुक्त मेयर बालेन शाहलाई सोधिएको प्रश्नमा उपमेयर सुनिता डंगोलले जवाफ दिएपछि जनप्रतिनिधिहरूले अचम्म मानेका थिए […]

Continue Reading

बालेन सुटुक्क बालकोट झर्नुको रहस्य अर्कै, सूर्य थापाले खोले फायर !

काठमाडौं । काठमाडौं महानगरपालिकाका वर्तमान मेयर बालेन्द्र साह मेयर निर्वाचित हुने पुर्व सन्ध्यामा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सुटुक्क बालकोट पुगेको खुलासा भएको छ । स्वतन्त्र उम्मेदवारी दिएका बालेनले किन एमाले अध्यक्ष ओलीलाई भेटे भन्ने कुराको चासो बढेको हो । स्रोतका अनुसार बालेन्द्रले मतगणना चलिरहेकै बेला एमाले अध्यक्ष ओलीलाई […]

Continue Reading

नायिका मिरुनासँग फुर्पाले मागे माफी, दुई पक्षबीच मिलापत्र(पत्रसहित)

काठमाडौं । चलचित्र कबड्डी ४ को प्रदर्शनका क्रममा आफूलाई ब्याड टच गरेको आरोप नायिका मिरुना मगरले मुगुका फुर्पा तामाङलाई लगाएपछि देखिएको विवाद अन्ततः मिलेको छ। दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेको हो। सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरुलाई साथ दिन पुगेकी […]

Continue Reading

एकै ठाउँ-एकै समय कसैलाई थाहा नदिइ यी युवतीले ६ जनासँग गरिन् डेट, यस्तो थियो काइदाको तरिका !

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एक युवती खुबै भाइरल भएकी छिन् । भाइरल हुनुको कारण झनै रोचक छ ।ती केटीले एकै ठाउँमा ६ टिन्डर डेट (केटाहरु) बोलाइन् ।केटीले केटाहरुलाई जन्मदिनको अवसरमा आउँ भन्दै झुट बोलिन् । वास्तवमा त्यो मितिमा उनको जन्मदिन थिएन् । स्वीडेनकी १९ वर्षीया फ्यानी ब्लूमले ६ केटाहरुलाई एक ठाउँमा निम्तो गरिन् । […]

Continue Reading

अल्लु अर्जुन र रश्मिका मन्दानालाई ‘पुष्पा ’ मा एक साथ काम गराएका बलिउडका यी ख्यातीप्राप्त निर्देशकको कति छ पारिश्रमिक ?

अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले दर्शकको मन यसरी जितेको छ कि फ्यानहरु यस फिल्मको भाग २ को प्रतिक्षामा छन् । यस्तो अवस्थामा फ्यानलाई निराश नगरी निर्माताले यो फिल्म अर्थात् ‘पुष्पा २ स् द रुल’ मा काम गर्न थालेका छन् । चाँडै नै यो फिल्मको रिलिजको प्रतिक्षा पनि समाप्त हुँदैछ । […]

Continue Reading

शिर्ष नेताहरु ६८ वर्ष भइसकेका छन् अब सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस् भन्दै गर्जिइन् यी नेतृ

काठमाडौं १७ जेठ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएर ६८ वर्ष पुर्याएकोमा आपत्ती जनाएकी छन् । आज मङ्गलवारदेखि आइतबार जारी गरिएको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलका क्रममा सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभामा बोल्दै पौडेलले यस्तो आपत्ती जनाएकी हुन् । देश आर्थिक सङ्कटमा फसिरहेको बेलामा सरकारको यो […]

Continue Reading

एफक्युव सिनेमा हलमा ‘कबड्डी–४’ को प्रदर्शन रोकियो

काठमाडौं । चाबहिलको केएल टावरस्थित एफक्युव सिनेमा हलमा ‘कबड्डी–४ : द फाइनल म्याच’को प्रदर्शन रोकिएको छ। फिल्मकी अभिनेत्री मिरुना मगरलाई लिएर मंगलबार बिहानबाटै भइरहेको विरोधले चर्को रुप लिएसँगै एचक्युवमा फिल्मको प्रदर्शन रोकिएको छ। विरोध चर्किएसँगै फिल्मको प्रदर्शनलाई रोकिएको एफक्युवका म्यानेजर सञ्जिव पाण्डेले बताए। उनले भने, ‘अहिले विरोध चर्किएकाले प्रदर्शन रोकिएको छ। हल बाहिर नाराबाजी भएपछि […]

Continue Reading

नेपाललाई फसाएको खाडलमा इण्डिया नमज्जाले फस्ने !

अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। जर्नेल फ्लिन चार दिने भ्रमणका लागि जुनको तेस्रो साता/नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ। जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि […]

Continue Reading