लगातार टाउको दुखिरहन्छ ? सावधान हुनुस तपाईंलाई ब्रेनट्युमरको सुरुवाती लक्षण हुन सक्छ ….

ब्रेन भनेको मानव मस्तिष्क हो। साथै ट्युमर भनेको अंगमा अनावश्यक मासु पलाउनु हो। सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ। ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ। यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो। ब्रेन ट्यूमर एक गम्भीर समस्या हो। समयमै […]

Continue Reading

त्रिविद्धारा २ वटा नतिजा, परीक्षा तालिका र केन्द्र एकसाथ प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न परीक्षाको नतिजा प्रकाशित गरेको छ ।त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले M.Sc. Botany I Semester -077 Exam Result 28th Jun, 2022 र M.Sc. Biotechnology I Semester -077 Exam Result 28th Jun, 2022 को नतिजा प्रकाशित गरेको हो । यसैगरी M.Sc. III Semester -076 Exam Centre Notice 28th […]

Continue Reading

अष्ट्रेलियामा अनौठो जीव फेला, विश्वको ‘सबैभन्दा कुरूप’ दर्जा दिइयो

काठमाडौं । ‘सबैभन्दा कुरूप’ मानिने एउटा अनौठो जीव फेला परेको छ ।दक्षिणपूर्वी अष्ट्रेलियाको गहिरो पानीमा सबैभन्दा कुरूप मानिने एउटा अनौठो जीव फेला परेको हो । सामाजिक सञ्जालमा मोनिकर ट्र्यापम्यान बर्मागुई भनेर चिनिने व्यावसायिक माछा मार्ने जेसन मोयसले आफ्नो गृहनगर बर्मागुईको तटमा घुमिरहेको एउटा रहस्यमय प्राणी फेला पार्नुभएको हो । फेसबुकमा, उहाँले माछाको तस्विर साझा गरेर […]

Continue Reading

माधव नेपालले गराइदिएका थिए जननेता मदन भण्डारी र राष्ट्रपति विद्या भण्डारीको विवाह, बिहेको खर्च थाहा पाएपछि चकित पर्नुहुनेछ !

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलन खम्बा मदन भण्डारीलाई असार १४ गते बिशेष रुपमा सम्झियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो दिनलाई बिशेष रुपले मनायो । एमालेका पूर्व महासचिव एवं जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीको जन्म दिन हो असार १४ गते । मदन भण्डारीको जन्मदिन नेकपा एमालेले विभिन्न कार्यक्रम गरेर मनायो । एमाले र बाहिरका […]

Continue Reading

गौशालाको जाममा भेटिएका एउटै नम्बरका दुई मोटरसाइकलमध्येका एक सम्पर्कमा आए

काठमाडौं स्थित गौशाला चोकको जाममा एकै नम्बरमा दुई मोटरसाइकल फेला परेपछि उक्त मोटरसाइकलका वास्तविक धनी फेला परेका छन् । रेनकोट ओढेका दुई व्यक्ति एउटै नम्बर प्लेटका दुई मोटरसाइकलमा बसिरहेको देखिएपछि उक्त तस्विर भाइरल बनेको थियो । पानी परिरहेको अवस्थामा बिहिबार बिहान ति दुवै मोटरसाइकल गौशाला चोक रोकिएको तस्विर भाइरल बनेपछि सत्थतथ्य पत्ता लगाउन प्रहरीले समेत […]

Continue Reading

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् असार १६ गते बिहीबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार १६ गते बिहीबार इश्वी सन २०२२ जुन ३० तारीख आषाढ शुक्ल पक्ष प्रतिपदा तिथी पुनर्वशु नक्षत्र धु्रव योग वालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्णकार्य सम्पादन […]

Continue Reading

भक्तपुरमा आँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्कियो,बाटोमा हिँड्दै गरेकी नारायणदेवीले घटनास्थलमै गुमाइन ज्यान

सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । साँझ वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बाटोमा हिँडिरहेकी सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । घटनाका बारेमा महानगरीय प्रहरीवृत्त जगातीको […]

Continue Reading

गायिका दिलमाया सुनारको पोष्टमार्टम रिर्पोटले झनै पिडा दियो परिवारलाई

केहि दिन अघि आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिर्पाेट आएको छ । ह त्या हो या आ त्म ह त्या भन्ने बिषयमा प्रहरी नै दोधारमा रहेका बेला पोष्टमार्टम रिर्पाेट बाहिर आएको हो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट बारे चिकित्सकले प्रहरीलाई जानकारी दिई सकेका छन् । बिशेष स्रोतका अनुसार पोष्टमार्टम रिर्पाेटले आ […]

Continue Reading

शेयर बजारमा उछाल आउने संकेत, अर्थमन्त्रीको यस्तो प्रस्ताव गभर्नर अधिकारीले गरे आँखा चिम्लेर स्वीकार !

काठमाडौं । पछिल्लो केही महिना यता पानी बाराबार र खासै बोलचाल समेत नरहेका अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षका लागी मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला अर्थमन्त्री शर्मा र गर्भनर अधिकारीबीचको कुराकानीलाई निकै अर्थपूर्ण ्र सरकारात्मक रुपमा हेरिएको हो । मौद्रिक नीतिको बिविध […]

Continue Reading

एपेन्डिसाइटिस भनेको कस्तो रोग हो ? कस्ता हुन्छन् यसका लक्षणहरु ? सबैले जानी राखौं

एजेन्सी । एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ । एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । […]

Continue Reading