एसईई पुरक परीक्षाको तालिका सार्वजनिक, कति नम्बर आएकाले परीक्षा दिन पाउँछन् ? [ सूचनासहित ]

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पुरक) परीक्षाको तालिका प्रकाशित भएको छ । साथै परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने […]

Continue Reading

बिहेलगत्तै नायिका नीता ढुङ्गाना अस्पताल भर्ना, भएको के हो ?

काठमाडौं – भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी उनको पारिवारिक स्रोतले जनाएको छ । आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् । नीता नआएपछि प्रकाश […]

Continue Reading

मिस धरान आइकन प्रतिष्पर्धीसंग धरानका मेयर हर्क साम्पाङ, बोल्दाबोल्दै भक्कानिए (भिडियो सहित)

यतिबेला फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान आइकन -२०२२’ को आयोजना भैरहेको छ । प्रतिष्पर्धीहरुलाई आयोजकले र्याम्प वाल्क सहित विभिन्न अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्यमा सहभागी गराईरहेको छ । यसैक्रममा आज शनिबार धरानको विपि पार्क (ओसो पार्क) मा बृक्षरोपण कार्यमा सहभागी भएका छन् । धरानका मेयर हर्क साम्पाङ तथा […]

Continue Reading

आफ्नो गोप्य भिडियो बाहिरीएपछि यसो भन्छन दिपकराज गिरी

अघिल्लो साताबाट छायाङ्कन सुरु भएको फिल्म हो ‘छक्का पञ्जा ४’ । फिल्मको छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन । फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो । भिडियोमा राजा पात्रालाई बाजागाजासहित भव्य स्वागत गरिएको […]

Continue Reading

तपाईको यो साता कस्तो छ साप्ताहिक राशीफलबाट जान्नुहोस् भाग्य र भविष्य

मेषः– २५ गते सम्म समयले साथ दिनेछ । काम गर्न गाह्रो हुनेछ तर परिणामले सन्तुष्टि दिनेछ । मुद्धा मामिलाम जीत हुनेछ । जीवन साथिको महत्वपूर्ण सहयोगले मनमा हौसला बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साताको अन्तिम दिन शुक्रबार र शनिबार भने […]

Continue Reading

साउदी अरबमा मृ<<त्यु भएका १८० जना नेपालीको श<<व नेपाल आइपुग्यो

वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८र७९ मा मृत्यु भएको छ ।साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल […]

Continue Reading

एसइईका उत्कृष्ट भएका छात्रछात्रालाई एक-एक लाख पुरस्कार दिदैँ

केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई रु एक–एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट एसइई दिएकामध्येमा सबैभन्दा बढी अङ्क ल्याउने एक छात्र र एक छात्रालाई गाउँपालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो । विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा […]

Continue Reading

अष्ट्रेलिया जाने तरखरमा रहेका सलिन अधिकारीले गरे आत्माहत्या, १२ लाख जति पैसा…

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शोकमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्। उनले मंगलबारमात्रै आफ्ना भतिजा गुमाए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१ वर्षीय सलिन अधिकारी गत मंगलबार साँझ मृत फेला परेका थिए। उनी ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकीको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। सडकबाट केही दूरीमा रहेको […]

Continue Reading

नाग पञ्चमी साउन १७ गते : यस दिन भूलेर पनि नगर्नुस् यी गल्ती, ठूलो विपत् आइपर्न सक्छ

काठमाडाैं-श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई […]

Continue Reading

चोक-चोकमा बसेर ‘पठाओ’ भन्ने राइडरसँग सावधान

काठमाडौँ । आइतबार बेलुका सम्झना राईले पठाओ बुक गरिन् । पाँचथरको मिक्लाजुङ्ग-५ घर भएकी राई लामो समयदेखि काठमाडौँ बस्दै आइरहेकी थिइन् । उनी चढेको पठाओ मोटरसाइकल कोटेश्वरमा दुर्घटनामा पर्‍यो । दुर्घटनामा पछाडि सवार राईको उपचारको क्रममा राति नै निधन भयो। दुर्घटनामा ज्यान गुमाएकी राईले राइड शेयरिङ प्लेटफर्म पठाओ बाट अफलाइन यात्रा गरेको खुलेको छ । […]

Continue Reading