बाठो बन्दा फसे महेश बस्नेत नमज्जाले फसे, सिंगो एमाले पार्टी खम्बाझै उभियो बालेनको समर्थनमा !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनका कारण अहिले केही दलका केही नेताको निद हराम भएको छ । बालेन फिल्मीशैलीमा उत्रिएपछि नेकपा एमाले देखि नेपाली कांग्रेसका चर्चित नेताहरुले समेत उनको उछितो काढिरहेका छन् । उनीहरुले बालेनले अधिकारको दुरुपयोग गरेको बताएका छन् तर बालेन बकइदा कानुन अनुसार नै चलेका छन् । यसैबीच, कानुनी प्रक्रिया […]

Continue Reading

मिरुना मगर र प्राविधिक ठकुरीविरुद्ध कुटपिटको आरोपमा अदालतमा मुद्दा दर्ता

काठमाडौं । अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध कुटपिटको आरोपमा अदालतमा मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मगर र फिल्म प्राविधिक ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन् । फुर्वाले हिजो साउन ११ गते दायर गरेको मुद्दामा कानुन बमोजिम सजायको माग गरेका छन् […]

Continue Reading

अनशनरत निहारिकाले प्रहरीलाई हानिन् थप्पड, जवाफमा प्रहरीले पनि थुकिन् (भिडियो)

१७ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूत र प्रहरीबीच आज हात हालाहाल भएको छ । निहारिकाले आक्रोशमा थ-प्पड हानेपछि महिला प्रहरीले उनलाई थुकेकी छन् । महाराजगन्जस्थित प्रहरी अस्पतालमा दिउसो सो घ-टना भएको हो । निहारिकाले आफ्ना माग सम्बोधन नभएको विषयमा आज ३ बजे पत्रकार सम्मेलन आयोजना गरेकी थिइन । तर उनलाई प्रहरीले गेट बाहिर निस्किन […]

Continue Reading

पित्तथैलीको शल्यक्रिया गर्दा दाँत भाँचियो, डाक्टर भन्छन् – बिरामीको ज्यान त गएको छैन नि

वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएकी एक जना महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् । आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । तर, अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत चिकित्सकले नै लापरवाही नगरेको […]

Continue Reading

यो देशलाई केपी ओली बाहेक अरुले सुधार्न सक्दैनन – सुनीता डंगोल

आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् । “समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ । फेरि विकासको लहर आउनुपर्छ । नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउनुपर्छ । पुनः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ,” […]

Continue Reading

चालू बर्षको पहिलो महिनामै विद्युत् प्राधिकरणले कमायो २ अर्ब भारतमा बिजुली बेचेर

कास्की मिडिया :आर्थिक वर्ष २०७८/७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ ।वर्षायाममा भारतमा बढी बिजुलीको माग हुने भएकाले प्राधिकरणले आवश्यकताका आधारमा बिजुली निर्यात गरिरहेको छ । यस्तै प्राधिकरणले थप एक सय ११ मेगावाट […]

Continue Reading

रक्सी पिएको विषयले सामाजिक सञ्जाल तातिएपछि हर्क साम्पाङले दिए कडा जवाफ, बन्यो सबैको ठण्डा दिमाग !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) माथि फेसबुक स्टाटसबाट कडा प्रहार गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि एक टेलिभिजन च्यानलले रिपोर्टसहित फोहोर व्यवस्थापनको प्रश्न उनै हर्कमाथि फर्काइदिएका थिए । यस लगत्तै उनले फेसबुक लाइभमा आएर जवाफ पनि दिए । ल्याण्डफिल्ड साइटको फोटो खिचेर आफ्नो खुट्टा तान्ने कोसिस गरेको भनेर उनले उल्टै सञ्चारमाध्यममा सार्वजनिक […]

Continue Reading

बालेनमाथि हर्क साम्पाङको प्रहार नरोकिनुको कारण गम्भीर, बल्ल बाहिरियो भित्री रहस्य !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि निरन्तर घोचपेच र प्रहार गर्नुको खास कारण अर्कै रहेको पाइएको छ । मेयर हर्कले काठमाडौंको फोहोरमैला र खासगरी मेयर बालेन शाहलाई लक्षित गरी सामाजिक सञ्जालमा लगातार टिप्पणी लेखिरहेका हुन्। उनले यसो गर्नुको खास रहस्योद्घाटन गरेका छन् । उनले आफ्ना फेसबुक स्ट्याटस र भिडिओमा […]

Continue Reading

अझै चेतेनन् प्रचण्ड, फेरि सेनामा हाले हात !

काठमाडौं । सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आई पटक–पटक माओवादीले नेपाली सेनाभित्र हात छिराएर विवादित काम गर्दै आएको र आलोचना खेप्दै आएको छ । यसैबीच, माओवादीले फेरि अर्को विवादित कदम चालिरहेको तथ्य प्रकाशमा आएको छ । सत्ता सम्हालिसक्दा पनि माओवादी र नेपाली सेनाबीचको सम्बन्धमा न्यानोपन आइसकेको छैन । नेपाली सेना र माओवादीबीच हार्दिकतापूर्ण सम्बन्धको खास इतिहास […]

Continue Reading

भोलिबाट बुध राशि परिवर्तन, माता लक्ष्मीको कृपाले यी राशिमा धनको वर्षा हुने

धार्मिक ब्यूरो । ज्योतिषमा कन्या राशिलाई विशेष राशि मानिन्छ ।कन्या राशिको स्वामी बुध ग्रह हो, जुन पञ्चांग अनुसार भोलि आइतबार (अगस्ट २१, २०२२) मा कन्या राशिमा आउँदैछ। ज्योतिषशास्त्रका अनुसार कुनै ग्रह आफ्नै राशिमा आउँदा धेरै शुभ फल मिल्छ । यसले राजयोग जस्तै फल दिन्छ। अर्थात् कन्या राशिका लागि बुधको गोचर शुभ रहनेछ । हिन्दू क्यालेन्डर […]

Continue Reading