पीडित किशोरीको पूरा बयान यस्तो छ : सन्दीपले रुँदा पनि छाडेन्..

काठमाडौं । सन्दीप लामिछानेविरु’द्ध जाहेरी दिने किशोरीकाे बयान बाहिर आएकाे छ । लामिछानेविरुद्ध जबर’जस्ती कर’णीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबर’जस्ती क’रणी भएको बयान दिएकी छिन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बारेमा आफूमाथि भदौ ५ गते राति दुईपटक जबर’जस्ती क’रणी भएको बयान दिएकी हुन् । किशोरीले बयानकाे क्रममा प्रहरी समक्ष भनेकी थिइन्,’आफू निदाएको बेला […]

Continue Reading

यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध पेस गरेका ६ प्रमाण

सरकारी वकिल कार्यालय काठमाडौंले नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध ६ वटा मुख्य प्रमाणको रूपमा पेस गरेको छ।कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। मंगलबार इजलास तोकेसँगै थुनछेक बहस हुने अदालतले जनाएको छ। कार्यालयले विभिन्न खालका प्रमाण र बयानसहित अभियोग पेस गरेको छ। अभियोगमा प्रहरीले ६ वटा मुख्य प्रमाण जुटाएको छ।जसमध्ये […]

Continue Reading

सन्दीपबाट बलात्कृत भएकी भनिएकी किशोरीले नै होटलको रुम खोलेर पहिला भित्र छिरेको पाइयो

काठमाडौं । भदौ ५ गते राती क्रिकेटर सन्दीप लामिछाने र सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने किशोरी बसेको पिंगलास्थानको होटल काठमाडौँ इनका रिसेप्सनिष्ट अनिश श्रेष्ठले त्यो दिन होटलको रिसेप्सनिष्ट चाबी किशोरीले नै लगेर रुम खोलेको बताएका छन् । अधिकारप्राप्त अधिकारीसमक्ष होटलका रिसेप्सनिष्ट अनिश श्रेष्ठले गरेको बयानमा उनीहरू सँगै होटलमा आएको, स्वभाविकरुपमै कोठामा आएको र कोठाको चाबी […]

Continue Reading

ति किशोरीसँग त्यो रात नगरकोटको होटलमा के के भएको थियो ? भक्कानिँदै प्रहरीका अगाडी सारा रहस्य खोले सन्दीपले

काठमाडौं । १७ वर्षकी नाबालिगलाई बलात्कार आरोपमा समातिएका क्रिकेटर सन्दीप लामिछानेले आँफुले ति किशोरीसँग रात बिताएको तर बलात्कार नगरेको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा सन्दीपले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेपछि भेटेर तिनै किशोरीले एकदमै कर गरेपछि बल्ल नगरकोट गएको […]

Continue Reading

सपनामा मृत्यु भइसकेका मानिस आउनुका ९ संकेत ………..

सपना मानिसको जिवनको एक भाग हो । प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले भविष्यमा हुने कुनै घटनाका बारेमा संकेत दिइरहेका हुन्छन् । अनेक प्रकारका सपना देख्छौँ । ती मध्ये कहिले जिउँदो मानिस मरेको सपना देख्छौँ भने कहिले मृत्यु भइसकेका मानिस सपनामा आएको देख्छौँ […]

Continue Reading

लामिछानेको बयान : आरोप लगाउने किशोरीले भनेकी थिइन्– लेट्स गो नगरकोट,चित्त नदुखोस् भनि..

ब,लात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि आरोप लगाउने किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख भए अनुसार सन्दीपले बयानका क्रममा आफूलाई बारम्बार ती किशोरीले भेट्न प्रस्ताव गरेको र आफूले भेट्न समय नभएको जवाफ दिने गरेको बताएका छन् । आफू करिब दुई महिनापछि खेल सकेर फर्किने र […]

Continue Reading

तपाईलाई पिनाश छ ? उसोभए थाहा पाउनुहोस यसका लक्षण,समस्या र समाधानका उपायहरु

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्। वीर अस्पतालको नाक, कान तथा घाँटी विभागका अनुसार उपचारमा आएका मध्ये १५ प्रतिशत बिरामी पिनासको समस्या लिएर आउँछन्। पहिले–पहिले रुघाखोकी लागे पनि समयमै […]

Continue Reading

चाउमिन बेचेरै खलपति बने सिन्धुपाल्चोकका २६ वर्षिय कृष्णबहादुर

मेलम्ची-सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउनुहुन्छ । बिहानभरी चाउमिन पु¥याएपछि उहाँको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार हुनुभएका उहाँले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिनुभयो । सानो पुँजीमा सुरु गरेको […]

Continue Reading

बालिका बलात्कार प्रकरण : सन्दीप लामिछानेलाई १२ वर्ष कैद सजाय !

काठमाडौं, १४ कात्तिकस्बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि […]

Continue Reading

रवि लामिछानेलाई अहिलेसम्मकै कडा झड्का, यी ठूलो जिम्मेवारी पाएका नेताले साथ छाड्दै एमाले फर्किए, तनावमा रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । रवि लामिछाने नेतृत्वका ज्ञवालीले पार्टी परित्याग गरेर पुनं एमालेमै फर्किएकै हुन् । साढे दुई महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका ज्ञवाली ले आज विज्ञप्ति जारी गर्दै उनले एउटा भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको बताएका छन् । उनले भनेका छन्, […]

Continue Reading