मृत्युअघि गिटार बजाउदै ‘मरेर गए नि नतोडिने बन्धन माया हो’ भन्दै गीत गाएकी थिइन बन्दनाले-हेर्नुहोस (भिडियो सहित)
काठमाडौंबाट पोखरा जाँदै गरेको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बागलुङ गलकोटकी बन्दना सुनारको बिहीबार अन्त्येष्टि गरिएको छ। उनको बिहीबार बागलुङको गलकोट नरेठाँटीमा अन्त्येष्टि गरिएको हो। अमेरिकामा बस्दै आएकी २० वर्षीया…