भोलि मंसिर १० गते शनिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर १० गते शनिबार इश्वी सन २०२२ नोभेम्वर २६ तारीख मार्गशीर्ष शुक्ल पक्ष तृतिया तिथी मूल नक्षत्र धृति योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा गद योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु (ज्यो.प. सरोज घिमिरे) मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

Continue Reading

रविको नागरिकताबारे छानबिन गर्न गृहमा निवेदन, प्रमाण हेरेर अगाडि बढाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवैध नागरिकता प्रयोग गरेको भन्दै गृह मन्त्रालयमा छानबिनको माग गर्दै निवेदन परेको छ। चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित लामिछानेले अवैध नागरिकता प्रयोग गरेको भन्दै उहाँमाथि छानबिन गरी कारबाहीको माग गर्दै शुक्रवार मन्त्रालयमा उजुरी दर्ता भएको हो। मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले मन्त्रालयको गुनासो शाखामा लामिछानेविरुद्ध छानबिनको माग […]

Continue Reading

वेल्सका गोलकिपर हेनेसीले पाए विश्वकपको पहिलो रातो कार्ड

काठमाडौं । वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका छन् । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण रातो कार्ड दिइएको हो । स्टपरलाई शुरुमा पहेँलो कार्ड दिइएको थियो तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि ८६ औं मिनेटमा रातो दिएको हो । पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा करिब […]

Continue Reading

के रवि अब बन्ने सरकारमा जालान् ? गठबन्धन गर्ने र देश बनाउने विषयमा पहिलो पटक बोले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए । उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने […]

Continue Reading

रबिले जितदैन भन्ने सबिता माता मिडियामा, रबिले जितेपछि भन्छिन मैले भनेको छैन खास कुरा के ? ( हेर्नुहोस् भिडियो )

रबिले जितदैन भन्ने सबिता माता मिडियामा, रबिले जितेपछि भन्छिन मैले भनेको छैन खास कुरा के ? यो पनि,चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी […]

Continue Reading

किन लिईयो फुटबल खेलाउन १५ हजारको ज्यान ?

सन् २०१० मा अमेरिका समेतको दावेदारीलाई पछि पार्दै कतारले विश्वकप अधिकार पाउनु विश्वभरका फुटबल समर्थकका लागि ‘अप्रत्यासित’ खबर थियो । १२ वर्षपछि विश्वकप आयोजना गर्ने कतारसँग त्यतिबेला एउटा मात्रै राष्ट्रिय रंगशाला थियो । कतारले एक महिनासम्म चल्ने सबैभन्दा प्रतिष्ठित खेलकुद महामेलाका लागि आवश्यक सम्पूर्ण संरचना र पूर्वाधार १० वर्षमा तयार गर्‍यो । पहिलोपल्ट शीतकालमा सञ्चालन […]

Continue Reading

ब्राजिलको जितमा बेन्चमा रोइरहेका थिए नेइमार, नेइमारको आँसु हर्षको थिएन, त्यो पीडाको थियो

काठमाडौं । ब्राजिलले बिहीबार कतार विश्वकपमा सर्बियाविरुद्ध २–० को विजय हासिल गर्दा बेन्चमा रहेका नेइमार रोइरहेका थिए । नेइमारको आँसु हर्षको थिएन, त्यो पीडाको थियो ।नेइमार खुट्टामा लागेको चोटका कारण ७९औँ मिनेटमा मैदानबाट बाहिर आएका थिए । नेइमारको कुर्कुच्चामा लागेको चोट कति गम्भीर छ भन्ने आज मात्र थाहा हुने बताइएको छ । जसका कारण नेइमारले […]

Continue Reading

अवैध बाटो हुदै पोर्चुगल छिर्न लागेकी नेपाली चेली सञ्जिताको जंगलमै निधन !

स्लोभानियाको जंगलमा एक नेपाली चेलीको दुखद निधन भएको खबर बाहिरिएको छ । क्रोएसियाबाट युरोपियन मुलुक पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की सञ्जिता गोतामेको निधन भएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाका अनुसार गोतमेको मंसिर ६ गते निधन भएको हो । उनि रोजगारीको सिलसिलामा क्रोएसिया आएको बुझिएको छ । उनको निधनपछि समितिले […]

Continue Reading

नुहाउने क्रममा नदीमा चिप्लिएर प्रमुख कार्यकारी अधिकृत पौडेलको मृ<त्यु

किसान बचत तथा ऋण सहकारी संस्थाका प्रमुुख कार्यकारी अधिकृत गणेश शर्मा पौडलको नारायणी नदीमा नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ निवासी ४३ वर्षीय पौडेल नारायणी नदीमा नुहाउने क्रममा राधाकृष्ण मन्दिर नजिकैबाट ढुंगाबाट चिप्लिएर नदीमा डुव्नुभएको थियो । विहान ६ वजे नदीमा डुवेका उहाँलाई उद्धार गरि उपचारको लागि चितवन […]

Continue Reading

के ब्रुस ली को मृत्यु धेरै पानी पिउँदा भएको थियो ? ४९ वर्षपछि पत्ता लाग्यो नयाँ रहस्य !

काठमाडौं । मानिसहरू स्वस्थ रहन पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । चम्किलो छालाको कुरा होस् वा भित्री अंगको हेरचाह गर्ने कुरा होस्, पानी पिउनु हरेक अवस्थामा फाइदाजनक हुन्छ भन्ने आम बुझाई रहेको छ । तर औषधि पनि धेरै सेवन गर्दा विष बन्न भन्छन् । यसबीच के पानी पिएर कोही मर्न सक्छ ? तपाईंको दिमागमा यो […]

Continue Reading